टेलिकमले ल्यायाे १० पैसामा एक मिनेट कुराकानी गर्न सकिने अफर

काठमाडौं– नेपाल टेलिकमले फेरी पुरानो समय फिर्ता ल्याइदिएको छ र दश पैसामा फोन गर्न सकिने सुविधा उपलब्ध गराएको छ । आम ग्राहकको हितलाई ध्यानमा राखी नेपाल टेलिकमका मोवाइलबाट दश पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कम्पनीले ०७६ बैशाख १ गतेबाट ‘डे भ्वाइस प्याक’ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो … Continue reading टेलिकमले ल्यायाे १० पैसामा एक मिनेट कुराकानी गर्न सकिने अफर